काठमाडौं । सेवाग्रहीले अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने भएका छन्। यसअघि आवेदन दिएको एक महिनापछि पाउने गरे पनि सेवाग्रहीले अब १०–१५ दिनभित्र जिल्लाबाटै राहदानी पाउने भएका हुन्। जिल्ला प्रशासन कार्यालयबाट आवेदन आएका राहदानीहरू प्रत्येक हप्ता प्रिन्ट गरेर पठाउने व्यवस्था मिलाइएको भन्दै राहदानी विभागले जिल्लाबाटै सेवा लिन आग्रह गरेको हो।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।