कतारको श्रम मन्त्रालयले दिउँसो बाईक मार्फत हुने फुड डेलिभरीलाई रोक लगाएको छ ।
हिजो जुलाई १ देखि सेप्टेम्बेर १५ सम्म लागु हुने गरि बिहान १० देखि दिउँसो ३:३० बजे सम्म मन्त्रालयले बाईक डेलिभरी माथि रोक लगाएको हो । नियम अनुसार अब खाना डेलिभरी गर्न कम्पनीहरुले बाइकको विकल्पमा कारको प्रयोग गर्नुपर्नेछ ।
गर्मीको समयमा बाइक डेलिभरी कर्मचारीले भोग्नुपरेको समस्या बारे सामाजिक संजालमा केहि समययता बहस चलिरहेको थियो ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।