पोखरा असार ११ वैदेशिक रोजगार व्यावसायि संघ का संयोजक बिमल ढकाल ले मेनपावरका शाखा कार्यालयहरु साउन महिना भित्र बिस्तार भैसक्ने बताउनु भएको छ। भैरहवा एयरर्पोट सम्पन्न भैसकेको अबस्था र पोखरा पनि सम्पन्न हुने क्रम मा रहेको अबस्थामा एअरपोर्ट लाई चाहिने बिजनेसहरुमा ठुलो हिस्सा ओगटेको वैदेशिक रोजगारका पुर्बधार निर्माण नभइ गन्तब्य मुलुकमा जाने यात्रु र सन्चालन मा आएका एयरलाइन्स कम्पनि लामो समय टिक्न नसक्ने कतिपय को बुझाइ छ। सोही बिसयमा हाम्रा सम्बादाता सङ को कुराकानी मा संयोजक ढकाल ले मलेसिया को स्वास्थ परिक्षण तथा बायोमेट्िक , कतार को क्युभिसी, साउदी , बहराइन लगाएत का मुलुकको लागि स्वास्थ परिक्षण गर्ने निकाएहरुले समयमा मोफसलका जिल्लाहरुमा सेवा दिन सुरु नगरेकोले अफ्ट्यारो परेको बताउनु भएको छ। फरक प्रसङ्ग मा वैदेशिक रोजगार बिभागका कार्यालयहरु पनि उल्लेखित ठाउमा पुगेको र श्रम तथा रोजगार मन्त्रालयमा शाखा कार्यालय सङ सम्बन्धि मापदण्ड र कार्यबिधी १/२ दिन मा टुंगोमा पुग्ने र साउन महिनाभित्र भैरहवा र पोखरामा मेनपावरका शाखा कार्यालय हरु स्थापना भै सक्ने पनि संयोजक जि ले बताउनु भएको छ।
पृथ्वी चोक-८, पोखरा, गण्डकी प्रदेश
समाचार सम्पर्क ९८५६०००१४५
विज्ञापनको लागि ९८५६०००१४५
कम्पनि दर्ता नम्बर: २९२१४२/०७८/०७९
स्थायी लेखा नम्बर: ६१०२९७८६७
सूचना विभाग दर्ता नम्बर: ३४३७-२०७८/७९
वेबसाईट: sataunchandi.com
संचालक : | पूजा अधिकारी | सम्पादक : | बिकाश पोख्रेल |
ब्यबस्थापक : | चोलाकान्त पराजुली |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |
नोट: स्रोतहरू खुलाइएका खबरहरु बाहेक सतौं चण्डी डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू सतौं चण्डी मिडिया प्रा.लिका सम्पत्ति हुन् । यस साईटमा प्रकाशित कुनै पनि खबरहरु छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।